सडक अवरुद्ध

पहिरोले नारायणघाट – मुग्लिन सडक अवरुद्ध

सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा दुवैतर्फ अवरोध भएको छ। अहिले पहिरो हटाउन सुरू गरिएको छ।
  • नेपाल विचार
  • / समाचार /
  • २०८१ अषाढ २७, बिहिबार (२ साल अघि)
  • १२२१ पटक पढिएको
पहिरोले नारायणघाट – मुग्लिन सडक अवरुद्ध

चितवन : पहिरोले नारायणघाट – मुग्लिन सडक अवरुद्ध भएको छ । बिहान सवा ९ बजेतिर  भरतपुर महानगरपालिका-२९ झोलुङ्गे पुल र सिमलतालको बीचमा पहिरो खसेको हो।

सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा दुवैतर्फ अवरोध भएको छ। अहिले पहिरो हटाउन सुरू गरिएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

कर्णाली

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

कोशी

बागमती